१२ बैशाख २०८१, बुधबार
Header

दुवईमा मिनिवस दुर्घट्ना, ६ नेपालीको मृत्यु


प्रकाशित: सोमबार, १३ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ ।


दुवईस्थित स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । 


नेपाली दूतावासका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको छ । 


उक्त दुर्घट्नामा एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD