१६ चैत्र २०८०, शुक्रबार
Header

दुर्घट्नाग्रस्त चाईनिज जहाजको ब्ल्याक बक्स भेटियो, यात्रुको अवस्था अझै अज्ञात 


प्रकाशित: बुधवार, ९ चैत्र २०७८, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । दुर्घटना् ग्रस्त चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ ।


समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ ।


सोमबार दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ ।  कुनमिङदेखि ग्वान्जाओ उडेको बोइङ ७३७÷८०० एनजी मोडलको जहाज दिउँसो गुआङ्ग्सी प्रान्तको जंगलमा दुर्घटनामा परेको थियो । 


२९ हजार फिटमाथि उडिरहेको जहाज केही सेकेन्डभित्रै ७ हजार फिटको उचाइमा पुगेको थियो । 


१२३ यात्रु र ९ जना चालक दलका सदस्यहरुको अवस्था अज्ञात छ । उनीहरू सबै जलेको हुन सक्ने अनुमान गरिएको छ । यात्रु पर्स र आइडी कार्ड भने दुर्घटनास्थलमा जहाजका टुक्रासँगै फेला परेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD