१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

दुई हजार ७ सयले घट्यो सुन, आज कतिमा कारोवार ?


प्रकाशित: बुधवार, १९ बैशाख २०८१, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा २ हजार ७ सय रुपियाँ घटेको हो । 


महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 


मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो । 


आज चाँदी प्रतितोला रु २० घटेर १६ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex