काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–६ स्याउले थुम्का बस्ने १४ वर्षीया बालिकालाई दुई महिनादेखि बालिका बलात्कारको गर्दै आएकालाई प्रहरीले पक्राउ गरेको छ ।
विगत २ महिनादेखि पटक–पटक जवरजस्ती करणी गर्दै आएको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र लोलेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Categorized in समाज