२५ बैशाख २०८१, मंगलबार
Header

दुई केजी बहुमूल्य रुवी धातुसहित राजधानीबाट एक पक्राउ


प्रकाशित: सोमबार, २१ साउन २०७५, ११ः०१ बजे
- महानगरखबर

काठमाडौं । दुई केजी बहुमुल्य रुबी धाुतुसहित राजधानीबाट एक पक्राउ परेको प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी वृत्त, दरबारमार्गले दुई किलो बहुमुल्य रुबी धातुसहित ललितपुरका दिपक सिजापतिलाई पक्राउ गरेको हो ।

 
सिजापतिले सो धातु चिनियाँ नागरिकलाई विक्री गर्न खोजिएको बताएको छ ।

 
सो रुबीको बजारमुल्य १६ करोड रहेको अनुमान गरिएको छ । काठमाडौं प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर सो बारे जानकारी दिने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD