२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दुई केजी गाँजासहित ७० बर्षिय बृद्धा पक्राउ


प्रकाशित: आईतबार, ९ मंसिर २०७५, ०९ः३५ बजे
- महानगरखबर

काठमाडौं । अबैध लागुऔषध २ केजी गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो ।


गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika