४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दुई अमेरिकी विमान आपसमा ठोक्किदा ६ जना बेपत्ता


प्रकाशित: विहिवार, २० मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । दुई अमेरिकी विमान आफसमा ठोक्किदा ६ जना नौसैनिक बेपत्ता भएको छ । तेल भर्ने क्रममा जापानको इवाकुनीस्थित मरिन कप्र्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेको अमेरिकी रक्षा विभागले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिएको छ । ।


अधिकारीहरुका अनुसार वेपत्ता सैनिकहरुको खोजी कार्य लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित भएका छन । खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ ।


जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex