१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दिल्लीमा आजबाट रात्रीकालिन कर्फ्यू


प्रकाशित: सोमवार, १२ पुस २०७८, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतमा ओमिक्रोन बढेसँगै दिल्लीमा सोमवारबाट रात्रिकालिन कर्फ्यू जारी गरिएको छ । 


दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।


नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमणदर बढ्ने संभावना उच्च हुने संभावना देखिएपछि  रात्रिकालीन कफ्र्यु लगाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।


गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए । दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex