१४ बैशाख २०८१, शुक्रबार
Header

दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु


प्रकाशित: शुक्रवार, ८ असोज २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । दिल्लीको रोहिणी अदालतमा शुक्रवार वकिलको भेषमा आएका हतियारधारीले गोली चलाएको छ । 


भारतीय समाचार संस्था एएनआईका अनुसार गोली लागेर याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको छ । 


आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD