१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

दाल प्रतिकिलो रु २७१ बिक्री गर्ने विगमार्टलाई ३ लाख जरिवाना


प्रकाशित: सोमवार, २९ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । हात्तिगौँडास्थित बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । 


विभागले विगमार्टलाई मासको दाल बढी मूल्यमा वेचेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex