८ बैशाख २०८१, शनिबार
Header

दशैं मनाउन १२ लाख बाहिरिए, ७ लाख ५९ हजार राजधानी भित्रिए


प्रकाशित: बुधवार, १५ असोज २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । दशै मनाउन काठमाडौं उपत्यकाबाट १२ लाख मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज (बुधवार) सम्म उक्त संख्यमा मानिस बाहिरिएको हो । असोज ५ बजे गतेदेखि उपत्यकाबाट १ लाख ९१ हजार ९८८ मानिस बाहिरिएको हो । 


त्यसैगरी राजधानी आउने क्रम पनि जारी रहेको छ । महाशाखाका अनुसार यस विचमा सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन ।


असोज ५ गतेबाट अग्रिम टिकट बुकिंग खुलेपछि दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको महाशाखाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD