२० बैशाख २०८१, बिहिबार
Header

दशैंमा यस्तो देखियो काठमाडौं ! (फोटो फिचर)


प्रकाशित: शुक्रवार, २९ असोज २०७८,२१ः०० बजे
- महानगरखबर

काठमाडौं । दशैंको टिकाको दिन आज काठमाडौंका सडकहरु सुनसान देखिएको छ ।


सधै भिडभाड, सवारी जाम हुने काठमाडौं शुक्रवार सफा र कोलाहलमुक्त थियो । काठमाडौंमा व्यापार, व्यवासाय, उद्योग, धन्दा गरेर बस्नेहरु दशैं मनाउन घर गएपछि अहिले उपत्यकामा सुनसान छ ।


उपत्यकावासीहरुले यो बर्षको दशैं भव्य रुपमा मनाएका छन । यहाँको संस्कृति अनुसार दशैंमा मनाईने विभिन्न जात्राहरु मनाई दशैं मनाई रहेका छन । 


१५ लाखले उपत्यका छाडेको अनुमान छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD