२५ बैशाख २०८१, मंगलबार
Header

दशैंमा किनमेल गर्नेको असन, इन्द्रचोक, न्यूरोडमा भीडभाड (तस्वीरहरु)


प्रकाशित: शनिवार, २७ असोज २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । आईतवार घटस्थापना सुरु सँगै हरेक नेपालीको घरमा दशैं आगमन हुने हुँदा बजारमा भीडभाड बढ्न थालेको छ । 


शनिवार विदाको दिन काठमाडौंका असन, इन्द्रचोक, मखन र न्यूरोडमा दशैं किनमेल गर्नेका ठुलो भीड देखिन्थ्यो भने पसलहरुमा पनि मानिसहरु भरिभाराउ देखिएको थियो । 

 


बजारका मुख्य पसलसँगै फुटपाथमा पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड बढेको छ । कपडा तथा जुत्ता पसलमा ग्राहकको भीड लागेको छ । 

 

 

 


तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD