१३ बैशाख २०८१, बिहिबार
Header

दशैंका आगमन यसरी भयो ! (फोटो फिचर)


प्रकाशित: बुधवार, २० असोज २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालीहरुको महान पर्व बिजया दशमी भोली (विहिवार) देखि सुरु हुने भएको छ । 


दशैं किनमेलका लागि मानिसहरुको भीडभाड बढेको देखिएको छ । काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमा सर्वसाधारणको घुँईचो लागेको छ । कोरोना संक्रमण दर कम भएसँगै दशैंको बजारमा मानिसहरु किनमेल भीड बढेको हो । 


स्वास्थ्य मापदण्ड अपनाएर बजार सञ्चलन गर्न भनिएपनि सो अनुसार न क्रेताले गरेको छ न त विक्रेताले नै । असोज २१ गते नवरात्रारम्भ घटस्थापना विहान ११ः५६ को साईतमा परेको छ । 


असोज २६ गते फूलपाती परेको छ भने २९ गते विहान १०ः०२ बजेको साईतमा टिका परेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD