१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दशैँको अग्रिम टिकट बुकिङ भोलीबाट 


प्रकाशित: सोमबार, ८ असोज २०७५, १५ः५१ बजे
- महानगरखबर

काठमाडौं । यातायात व्यवासायीले भोली (९ गते मंगलबार)बाट दशैँको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । 


सोमबार नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको बैंठकले भोली देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । 


यसअघि ५ गते टिकट बुकिङ खोल्ने भनेपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको गरेको भन्दै टिकट बुकिङ रोकेका थिए । 


व्यवसायी र सरकारविच शनिवार बसेको बैठकमा १० प्रतिशत भाडा बृद्धि गर्ने सहमति अनुसार सरकारले हिजोबाट नयाँ भाडादर लागु गरेपछि यातायात व्यवासायी टिकट बुकिङ खुला गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex