८ बैशाख २०८१, शनिबार
Header

दर्ता नभएको मोवाईल प्राधिरकणले लक गर्ने


प्रकाशित: शनिवार, २१ असार २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । भन्सार छली गरि ल्याएको मोवाईलहरु नेपाल दूरसञ्चार प्राधिकरणले लक गर्ने भएको छ । 


प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग सम्झौता गरे अनुसार अब ल्याईने मोवाईलहरु सिस्टममा दर्ता हुनुपर्ने छ ।

 
मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले सम्झौता गरेको हो । सम्झौता अनुसार अबको ६ महिनाभित्र उक्त कम्पनीले सिस्टम तयार पारिसको सिस्टममा मोबाइलको आइएमइआई नम्बर दर्ता गर्नु पर्नेछ । यसरी दर्ता भएका मोबाइलको सबै रेकर्ड सिस्टमबाट निगरानी हुनेछ ।


बिहीबार प्राधिकरणले नुमेरासँग ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।


अहिलेसम्म आएका मोबाइलको नम्बर इन्ट्री गरी चल्न दिइने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD