१६ चैत्र २०८०, शुक्रबार
Header

दरवार हाईस्कुलमा प्रथम विद्यालय स्तरीय फुल कन्ट्रयाक्ट प्रतियोगिता


प्रकाशित: शनिवार, ५ चैत्र २०७८, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । दरवार हाईस्कुलको प्रागंणमा शनिवार प्रथम विद्यालय स्तरीय फुल कन्ट्रयाक्ट प्रतियोगिता संचालन भएको छ । 


क्योकुसिन काईकान(IKOKWW) कराँते प्रतियोगिता – २०७८ अन्तर्गत विद्यालय स्तरीय कराँते प्रतियोगिता आयोजना गरिएको दरवार हाईस्कुल इन्टरनेशनल कराँते अर्गनाईजेशन क्योकुसिन काईकान क्योकुशिन वल्र्ड वे का ब्रान्च चिफ गणेश चौधरीले जानकारी दिए । 

 


कार्यक्रमको पहिलो चरणमा जगत गौचनले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा केडब्लुडब्लु काठमाडौंका अध्यक्ष श्यामलाल खड्गी डोजोका सल्लाहकार रामकृष्ण खड्गी लगायतको उपस्थिती रहेको थियो । 


कार्यक्रमको दास्रो चरणमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा समापन गरिएको थियो । 

 


सो अवसरमा बिजेता खेलाडीहरुलाई प्रमुख शाक्यले प्रमाणपत्र तथा सम्मान प्रदान गरेको ब्रान्च चिफ चौधरीले बताए । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD