१५ बैशाख २०८१, शनिबार
Header

दरवार हाईस्कुलमा केडब्लुडब्लु नेपालका बार्षिक उत्वस (भिडियो)


प्रकाशित: शनिवार, ६ साउन २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । इन्टरनेशनल कराँते अर्गनाईजेशन क्योकुसिन काईकान क्योकुशिन वल्र्ड वे (केडब्लुडव्लु) ले बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


शनिवार दरवार हाईस्कुलमा एक कार्यक्रम गरी केडब्लुडब्लुले विभिन्न सांस्कृति कार्यक्रम, खेलाडीहरुको डेमो प्रदर्शन, खेल प्रतियोगिता गरी कार्यक्रम गरेको केडब्लुडव्लुका सल्लाहकार रामकृष्ण खड्गीले जानकारी दिए । 

 


सो अवसरमा विभिन्न समयमा खेल प्रतियोगिता जितेका खेलाडीहरुलाई सम्मान तथा पदक प्रदान गरिएको थियो ।


कार्यक्रमा रानीपोखरी ब्रान्च चिफ गणेश चौधरी, केडब्लुडव्लुका, अध्यक्ष श्यामलाल खड्गी, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो । 

 

 

 

 

 


तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD