२६ बैशाख २०८१, बुधबार
Header

दरवार हाईस्कुलका बालवालिकालाई कोभिड विरुद्धको खोप ! (फोटो फिचर)


काठमाडौं । दरवार हाईस्कुलमा बुधवार बिद्यालयका बालवालिकालाई कोभिड विरुद्धको फाईजर खोप दिएको छ । 


१२ बर्षदेखि १७ बर्ष उमेर पुगेका  कक्षा १ देखि १० सम्म  विद्यार्थीहरुलाई  पालै पालो गरेर खोप दिएको हो । 


विद्यालयका शिक्षिका अप्सरा पोखरेलका अनुसार करिब ४०० विद्यार्थीहरुलाई खोप दिईने तयारी गरिएको छ । 


काठमाडौंको भक्तपुर र ललितपुरमा पनि बालवालिकाहरुलाई मोर्डना र फाईजर खोप दिने कार्य सुरु भईसकेको खोप समन्वय समितिले जनाएको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD