५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

दरवारमार्ग प्रहरीद्धारा १० केजी चरेश सहित ६ जना पक्राउ


प्रकाशित: आईतबार, २७ साउन २०७५, २०ः३५ बजे
- महानगरखबर

काठमाडौं । दश किलो चरेश सहित महानगरीय प्रहरी बृत, दरवार्गले लाजिम्पाट क्षेत्रबाट ६ जनालाई नियन्त्रणमा लिएको छ ।

 
प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले आईतबार बाग्लुङ घर भई गंगुब बस्ने रोजन छंत्याल, गंगबुका २० वर्षीय बिशाल मगर, काभ्रे घर भइ डल्लु बस्ने  २३ वर्षीय राम मगर, कास्की घर भइ डल्लु बस्ने २७ वर्षीय संजय सुवेदी, बाग्लुङ घर भइ गंगबु बस्ने २४ वर्षीय सुजन मगर र रोल्पा घर भइ नयाँ बसपार्क बस्ने ३४ वर्षीय शेरबहादुर पुन मगरलाई पक्राउ गरेको होे ।


थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex