२२ बैशाख २०८१, शनिबार
Header

दरवारमार्गमा भ्यालेन्टाईन डे का लागि सजिएका पसलहरु (फोटो फिचर)


प्रकाशित: आईतवार, २९ माघ २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रेम दिवसको अवसरमा काठमाडौै उपत्यकामा गिफ्ट पसल, होटल र रेष्टुरेन्टहरु सजिन थालेको छ ।


काठमाडौंको दरवारमार्गमा पनि प्रेम दिवस (भ्यालेन्टन डे) का लागि प्रेमिल जोडीका लागि पसलहरु सजाएका छन । 

 


फागुन २ गते सोमवार (१४ फ्रेबअरी) अर्थात प्रेम दिवस (भ्यालेन्टाईन डे) का दिन माया साट्ने दिन तथा प्रेम प्रस्ताव राख्नेहरुको लागि उत्तम दिन मानिन्छ । 


यस दिन युवाले मन पर्ने प्रेमकिा वा प्रेमीलाई वर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । यस दिन युवायुवतीको विशेष दिनको रुपमा हुने गर्दछ ।

 


७ दिन अघि देखिनै भ्यालेन्टाईन डेका विभिन्न डे हरु सुरु हुने गर्दछ । आज हग डे, सोमवार किस डे र मंगलवार भ्यालेन्टाइन डे ।


इटालीको रोमवाट भ्यालेन्टाइन डे शुरु भएको मानन्छि । 


तेस्रो शताब्दीको अन्त्यतरि प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतहिास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहरि जाने डरले प्रेम र वविाहमा रोक लगाउने आदेश जारी गरे ।

 


सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तलिे उल्लंघन गरेका थएि । 


एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कुरा सम्राट्लाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दनि १४ फ्रेबअरी संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको मानिन्छ । 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD