१२ श्रावण २०८१, शनिबार
Header

दरवारमार्गबाट ९८ लाख रुपियँसहित २ जना पक्राउ


प्रकाशित: शुक्रवार, २८ बैशाख २०८१, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । प्रहरीेले काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालई पक्राउ गरेको छ । 


पक्राउ पर्ने दुवैजनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex