८ बैशाख २०८१, शनिबार
Header

दरबार हाईस्कुलमा मन्टेश्वरी पढाई हुने (भिडियो वार्ता)


प्रकाशित: विहिवार, २ पुष २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । ईतिहास बोकेको दरबार स्कुलमा अबदेखि मन्टेश्वरी पढाई हुने भएको छ ।


दरबार हाईस्कुल व्यवस्थापन समितिका सदस्य समेत रहेका काठमार्डौ महानगरपालिका २७ वडाका सदस्य परिवेश बज्राचार्यले मन्टेश्वरी पढाई हुने जानकारी दिएका छन ।


विनाशकारी भूकम्पले ध्वस्त भएका दरबार हाईस्कुल चीन सरकारको सहयोगमा पुननिर्माण भएपछि स्कुलको अहिले चर्चा छ । चीनले स्कुल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 


दरबार हाईस्कुलका वाहिरी आवरण जति आकर्षक छ त्यती नै प्रविधि मैत्री, वातावरण मैत्री, अपाङ मैत्री रहेको बज्राचार्यले सुनाए । 


यसै सन्दर्भमा दरबार हाईस्कुलको पुननिर्माणदेखि सञ्चालन अवस्थासम्मको बारेमा महानगरखबरडटकमका अजय खड्गीले गरेको भिडियो वार्ताको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।

 


तस्वीर/भिडियोः रमेश शाक्य/महानगरखवर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD