५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसायी तर्साउने डन पक्राउ


प्रकाशित: मंगलबार, १९ असार २०७५, २१ः१४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौंको दरवारमार्ग र ठमेल क्षेत्रका व्यवसायी तसाउँदै हिड्ने डन तपन भनिने विमल लुंगेलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

 
दरबारमार्ग प्रहरीले उनलाई पक्राउ गरेको हो । रामेछाप घर भइ हाल नयाँ बजार बस्दै आएका मगरले दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसायीलाई डर, त्रास देखाएर असुली गर्दै आएकोले उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । 


उनीमाथि सार्वजनिक अपराध मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex