४ भाद्र २०८३, बिहिबार
Header

दरबारमार्गमा आज फूड फेष्टिबल


काठमाडौं।दरबारमार्ग पर्यटन विकास समितिले शनिबार दरबारमार्ग फूड फेष्टिबलको आयोजना गरेको छ।दरबारमार्ग क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यो मेला गरेको हो।

मेलामा पाँच तारे होटल अन्नपूर्ण होटलले पनि सडकमा खाना बिक्री गरिरहेको छ भने भर्खरै खुलेको त्रिशाराको पनि स्टल छ।फेष्टिबलमा कन्सर्ट समेत रहेकोले युवापुस्ताको भीड उल्लेख्य छ।

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex