२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दधिकोटबाट नगद र सुन गरी ५ लाख बराबरको धनमाल चोरी


प्रकाशित: शुक्रबार, २५ जेठ २०७५, १२ः५६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । भत्तफुर जिल्लाको सूर्यविनायकस्थित दधिकोटमा नगद र सुनको गहनागरी करिब ५ लाख बढि धनमालको चोरी भएको प्रहरीले जनाएको छ ।


सूर्यविनायक नगरपालिका–४ दधिकोट खरीबोट बस्ने दिपक अधिकारीको घरबाट बिहीबार कोही नभएको अवस्थामा नगद ४ लाख १० हजार रुपैयाँ र सुन तथा चाँदीका गहना समेत गरी करीब ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 
फरार चोरहरूको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika