८ बैशाख २०८१, शनिबार
Header

दक्षिण सुडानमा जातिय समूहविच भिडन्त, २२ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, १७ जेठ २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । दक्षिण सुडानको सीमा क्षेत्रमा दुई जातिय समूह विच भएको भिडन्तमा कम्तिमा २२ जनाको निधन भएको छ ।


समाचार ऐजेन्सी सिह्न्वाका अनुसार विहिवार दुई जातीय समूहबीच झडप हुँदा भएको पुष्टि गरेको छ । सो झडपमा १८ जना घाईते भएका छन । 


सुडानमा जातिय द्वन्द्वको टुंगो लगाउन अनेक प्रयास भएपनि सरकार सफल भईरहेको अवस्था छैन । पटकपटक भईरने यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD