२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दक्षिणकाली चल्नाखेलमा एक महिलाद्धारा आत्महत्या


प्रकाशित: सोमवार, २२ फागुन २०७९, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा १ स्थित चल्नाखेल खहरे बस्तिमा एक महिलाले आत्महत्या गरेको छ । 


कीर्तिपुरका स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार करिब दिउँसो ३ बजेतिर सोही स्थानकी बबिता दोङले रुखमा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक विवरण जानकारीमा आएको हो । 


घट्नाबारे थप विवरण आउन बाँकी रहेको पत्रकार शाक्यले बताए । 


तस्वीरः विरेन्द्र शाक्य/कीर्तिपुर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex