१४ बैशाख २०८१, शुक्रबार
Header

थुुनछेक बहसको लागिे टोपबहादर र बालकृष्णलाई लगियो अदालत


प्रकाशित: आईतवार, २१ जेठ २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणा पक्राउ परेका टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १८ जनलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । 


आईतवार उनीहरुलाई थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको हो । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएका आरोपमा पक्राउ परेकाहरुसँगको बयान शुक्रबार सकिएको थियो । 


नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले वयान लिएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD