२५ बैशाख २०८१, मंगलबार
Header

थानकोटबाट मिटिरब्याजी पीडितहरु छिरे काठमाडौं ! (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, ११ फागुन २०८०, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । थानकोट आएर बसेका मिटिरब्याजी पीडितहरु काठमाडौं छरेका छन । 


शुक्रवार उनीहरु थानकोटबाट पैदलयात्रा गर्दै काठमाडौं भित्र प्रवेश गरेका हुन । सिंहदरवारसम्म जाने कार्यक्रम रहेका उनीहरु कलंकी, कालिमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क हुँदै सिंहदरवार पुग्ने कार्यक्रम रहेको छ । 


मेची–महाकाली पैदलयात्रा गरी २५ दिनमा काठमाडौं प्रवेश गरेका हुन । 

 

 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD