१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आईपुग्यो


प्रकाशित: शुक्रवार, ९ पुस २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारले कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको छ ।


नेपालले कोभिड–१९ विरुद्धको सो खोप शुक्रवार काठमाडौं आईपुगेको हो । अहिले खोप टेकुको भण्डारण कक्षमा राखिएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ  । 


सरकारले  १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex