१४ बैशाख २०८१, शुक्रबार
Header

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २७३ पुग्यो


प्रकाशित: शनिवार, ३ जेठ २०७७, १०ः२० बजे
- महानगरखबर

काठमाठौ । आज शनिवार बर्दिया, सिरहा, पर्सा, सर्लाही, चितवनमा ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दियाको नारखु वडा नं. ११ मा २८ वर्षिया एक महिला, सिरहाको सखुवामा ३० वर्षिय एक पुरुष, पर्साको वीरगञ्जमा वडा १२ मा २८ र २९ वर्षिय पुरुषमा संक्रमण पाएको छ । 


त्यसैगरी सर्लाही निवासी १८ बर्षिया महिला र चितवनमा २५ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।


यो सँगै नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD