१७ बैशाख २०८१, सोमबार
Header

थप २ हजार ६७४ सहिद घोषणा (नामावालीसहित)


प्रकाशित: शुक्रवार, २५ फागुन २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । सरकारले २ हजार ६७४ जना थप सहिद घोषणा गरेको छ । 


थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरिएको छ । गत २४ पुसको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको थियो । 


सो निर्णय अनुसार विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका उनीहरुलाई सहिद घोषणा गरेको हो ।

 
विभिन्न मितिमा सहिद घोषणा भएका १०१२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको थियो । 


हेरौं थपिएको सहिद सुचीः 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD