८ बैशाख २०८१, शनिबार
Header

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो


प्रकाशित: विहिवार, २५ बैशाख २०७७, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा आज थप २ जनामा करोना संक्रमण पुष्टि भएको छ । 


कपिलवस्तु जिल्लामा दुई जना १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो । 


उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD