१५ बैशाख २०८१, शनिबार
Header

थप २५ जनामा कोरोना पुष्टि, संक्रमित ४२७ जना पुग्यो


प्रकाशित: बुधवार, ७ जेठ २०७७, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । आज थप २५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


बुधवार मन्त्रालयका प्रवक्ता डा. विकासका देवकोटाका अनुसार बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरसाीमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ । 


संक्रमितहरु ३ वर्षदेखि ४८ वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरु १८ जना पुरुष र ७ जना महिला रहेका छन । 


यो सँगै नेपालमा संक्रमितको संख्या ४२७ जना पुगेको छ । 


त्यसैगरी आजै ८ जना कोरोना संक्रमितका विरामीहरु निको भएर घर भएर फर्केका छन ।  विराटनगर कोशी अञ्चल अस्पतालवाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।


निको हुनेहरुको संख्या ४५ जना पुगेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD