१२ बैशाख २०८१, बुधबार
Header

थप सात जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो


प्रकाशित: मंगलवार, २३ बैशाख २०७७, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।


संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD