११ भाद्र २०८३, बिहिबार
Header

थप एक युवामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ पुग्यो


प्रकाशित: सोमवार, १ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतबाट फर्किएका रौतहटका एक १९ बर्षिय युवामा कोरोना पोजिटिभ पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका ती युवामा वकोरोना संक्रमण पुष्टि भएको हो । 


उनी १६ गते भारतबाट नेपाल फर्किएपछि स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो ।


यस अघि एक कैलालीको एक ६५ बार्षिया बृद्धामा कारोना संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex