११ बैशाख २०८१, मंगलबार
Header

थप एक जनामा कोरोना संक्रमित पुष्टि, संक्रमित ४९ 


प्रकाशित: शुक्रवार, १२ बैशाख २०७७, २०ः२४ बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार झापामा एक ६२ बर्षिया बृद्धामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर घर फर्किसकेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD