१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

थपियो ९६८ कोरोना संक्रमित


प्रकाशित: शुक्रवार, २३ पुस २०७८, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन ९६८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ जना र एन्टीजेन विधिबाट ३९६ जनामा संक्रमण पुष्टि भएको हो ।


यस अवधिमा २६२ जना संक्रमणमुक्त भएको तथा मृत्यु शुन्य रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex