१३ बैशाख २०८१, बिहिबार
Header

थपिए ११६७ नयाँ कोरोना संक्रमित, उपत्यकामा ६१५ जना


प्रकाशित: आईतवार, २५ पुस २०७८, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । एकै दिन (पछिल्लो २४ घण्टा) नेपालमा ११६७ जना नयाँ कोरोना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 


काठमाडौ उपत्यकामा ६१५ जना काठमाडौं उपत्यको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD