१५ बैशाख २०८१, शनिबार
Header

थपिएको निषेधाज्ञा ७ बजेसम्म पसल खोल्न पाउने


प्रकाशित: विहिवार, ३१ असार २०७८, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा साउन १० गते सम्म निषेधाज्ञा गरिएको छ । 


काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन प्रमुखहरुको बैठकले निषेधाज्ञा थपसँगै पसल खुल्ने समय एक घण्टा थप गरेको छ । 


अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको हो । थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD