१७ बैशाख २०८१, सोमबार
Header

त्रिशूली बस दुर्घट्नमा ८ जनाको मृत्यु 


प्रकाशित: बुधवार, ६ भाद्र २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । बुधवार विहान धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । 


प्रहरीका अनुसार दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । घट्नास्थलबाट १६ जनाको उद्दार गरिएको मध्ये ८ जना घाइते छन ।

 
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदीमा खसेको थियो । 


घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन ।


तस्वीरः नबिनराज पौडेल

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD