१७ बैशाख २०८१, सोमबार
Header

त्रिशूलीमा एक यात्रु बहाक बस खस्यो


प्रकाशित: बुधवार, ६ भाद्र २०८०, १२ः०२ बजे
- महानगरखबर

काठमाडौं । बुधवार विहान त्रिशूली नदीमा एक यात्रुुबहाक बस खसेको छ । 


बस धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो । 


प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको उक्त बस १०ः४० बजे त्रिशुलीमा खसी दुर्घट्ना भएको हो । 


अहिले दुर्घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD