२७ बैशाख २०८१, बिहिबार
Header

त्रिवि क्रिकेट मैदानमा सन्दीपको पक्षमा नारावाजी, २ जना समातिए


प्रकाशित: विहिवार, २५ माघ २०८०, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय खेल मैदानमा क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारावाजी भएको छ ।


शुक्रवार नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले बलात्कारी ठहर भएका क्रिकेटर लामिछानेको पक्षमा नारा लगाएको आरोपमा प्रहरीले २ जनालाई नियनत्रणमा लिएको हो । 


खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD