४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

त्रिभुवन विश्विद्यालयमा भएको भ्रष्टाचारको छानविन माग


प्रकाशित: विहिबार, ७ भाद्र २०७५, ०९ः३८ बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भएको आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचारको माग गरेको छ । 


संघले युएसएआइडीमार्फत मानवशास्त्र शंकायमा रकममा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको हो । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले सो रकममा प्राध्यापकहरुद्धारा अनियमिता गरेको जनाएको छ । 


समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्न गरेको आरोप लगाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex