२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

त्रिभुवन विमानस्थालमा यति एयरलाईन्सको बिमान दुर्घट्ना, ५ घाईते


प्रकाशित: शनिबार, १६ भाद्र २०७५, २२ः०६ बजे
- महानगरखबर

काठमाडौं । नेपालगञ्जबाट २१ यात्रु बोकी काठमाडौं आएका यति एयरलाइन्सको विमान त्रिभुन अन्त्रराष्ट्रिय विमानस्थालमा शनिबार बेलुका दुर्घट्ना भएको छ । 


दुर्घट्नामा विमानमा रहेका ५ यात्रु सामन्य घाईते भएको विमानस्थल अधिकारीहरुले बताएक छन् । 


अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर बिमान दुर्घट्ना भएको हो । विमान दुर्घट्नमा भएभएपछि उडान अवतरण बन्द गरिएको छ भने केही जहाज आकाशमै होल्ड रहेको बुझिएको छ ।


विमानलाई तानेर पार्किङस्थलमा ल्याउन कोशिस गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika