३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

त्रिभुवन विमानस्थलमा यतिको विमान चिप्लदा २ जना घाईते


प्रकाशित: शुक्रवार, २७ असार २०७६, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन बिमानस्थलको धावनमार्गमा यति एयरको जहाज शुक्रवार विहान चिप्लदा २ जना घाईते भएका छन । 


नेपालगञ्जबाट आएको सो जहाज अवतरणको क्रममा सो दुर्घट्ना हुन गएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।  


जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए । सबै यात्रु सकुशल रहेको जनाएको छ । 


अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex