२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

त्रिभुवन विमानस्थलमा उडान प्रभावित


प्रकाशित: मंगलवार, २४ पुष २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक घण्टा देखि उडान प्रभावित भएको छ । 


विमानस्थलको सञ्चार उपकरणमा खराबी उडान प्रभावित भएको विमानस्थलका अधिकारीले बताएको छ । सञ्चार उपकरण भीसीसीएस बिग्रिएकोले उडान प्रभावित भएको हो । 


प्राविधकहरुले उपकरण जडान गरिरहेको विमास्थलका अधिकारीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex