९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद


प्रकाशित: बुधवार, ३ साउन २०८०, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ठुलो परिणाममा सुन बरामद भएको छ । 


राजश्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार ५० किलो भन्दा बढि सुन बरामद भएको छ । अधिकारीहरुले अहिले अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्न बताउन नसकिने बताए ।

 
स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika