११ बैशाख २०८१, मंगलबार
Header

त्रिभुवन विमानस्थलको आगमन स्थलमा बुद्धको प्रतिमा स्थापना


प्रकाशित: शनिवार, १९ पुष २०७६, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमाको अनावरण गरेका छन । 


विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको हो । प्रतीमा करिब एक टन तौलको छ ।


प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।


सरकारले विमानस्थालाई बुटिक बनाउन विमानस्थल बनाउने उद्देश्य अनुरुप नेपालको संस्कृति झल्कने खालकका कामहरु गरिरहेका छन । 


नेपाल भ्रमण वर्ष २०२० सुरु भए लगत्तै सरकारले पर्यटकलाई लक्षित गरेर विमानस्थलका बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD